काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले भोलि पार्टी कमिटीहरूलाई पूर्णता दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाेलि बिहीबारसम्म पार्टी कमिटीहरूलाई पूर्णता दिने बताएका हुन् । आज वुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी