३० असार २०८३, मंगलबार
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी रहेको छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको हो । जारी बैठकमा गठबन्धनमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम