२५ चैत्र २०८२, बुधबार
राजनीति

शपथसम्बन्धी विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौँ । “शपथसम्बन्धी विधेयक, २०७८” सम्बन्धी विधेयक व्यवस्थापन समितिको प्रतिवेदन सङ्घीय संसद्, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सो प्रतिवेदन पेश गरे । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको