२५ भदौ २०८३, बिहिबार
राजनीति

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको हो । गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए तापनि आज ढिलो गरी बैठक सुरु