काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल भ्रमण आउने भएका छन् । सहायक विदेशमन्त्री लु बिहीबार साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ ।