काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । आज बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो । समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका