२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको प्रस्ताव पेश हुने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिट बाँडफाँटका लागि गठन भएको गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । बालुवाटारमा स्थित प्रधानमन्त्री