२१ बैशाख २०८१, शुक्रबार
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । आज रातिसम्म अन्तिम नतिजा आइसक्ने आयोगले बतायो । राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५