८ जेष्ठ २०८१, मंगलबार
राजनीति

एमालेद्वारा संशोधित नियमावली र जनसंगठन सम्बन्धि निर्देशिका जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी नियमावली र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । संशोधित पार्टी नियमावलीमा पार्टी विभागहरुको आकार बढाइएको छ । जारी निर्देशिका अनुसार एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट