४ जेष्ठ २०८१, शुक्रबार
राजनीति

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटघाट भएको छ। बुधबार गृह मन्त्रालयमा भएको उक्त भेटघाटमा निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका