७ बैशाख २०८१, शुक्रबार
राजनीति

अध्यक्ष प्रचण्डको मुद्दा संयुक्त इजलासमा पठाइयो

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुद्दा फेरि ‘संयुक्त इजलास’ पठाएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो