२० बैशाख २०८१, बिहिबार
राजनीति

हामी जुनसुकै बेलामा निर्वाचन भएपनि सामना गर्न तयार छौं : ओली (विज्ञप्तीसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको उल्लेख गर्दै जुनसुकै बेलामा निर्वाचन भएपछि सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले बैशाखमै संघीय संसद्को