४ जेष्ठ २०८१, शुक्रबार
राजनीति

रास्वपाबाट रवि लामिछाने सरकारमा नजाने, डिपी अर्याललाई पठाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सरकारमा नजाने भएका छन् । सभापति लामिछानेले मागेको गृहमन्त्री नपाएपछि उनी सरकारमा नजाने भएका छन् । रास्वपाले सभापति लामिछानेले सरकारमा नजाने भएपछि उपसभापति डिपी अर्याललाई सरकारमा पठाउने भएको हो ।