२१ बैशाख २०८१, शुक्रबार
राजनीति

गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो : रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले गरेरै छोड्ने र परिवर्तन हेरेरै मर्ने बताएका छन् । भोलि बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न लागेका मिश्रले सामाजिक संजाल