२१ बैशाख २०८१, शुक्रबार
राजनीति

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक संजाल फेसबुकमा लेख्दै आगामी मंसिर ४ गते हुन लागेको