११ बैशाख २०८१, मंगलबार
राजनीति

नागरिकता विधेयक प्रमाणीकरण नगर्न दायर गरिएको रिट सर्वोच्चद्वारा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्ने सूचीमा राखिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्चले हेर्न नमिल्ने सूचीमा राखेको हो