२१ बैशाख २०८१, शुक्रबार
राजनीति

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको हो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा