५ जेष्ठ २०८१, शनिबार
राजनीति

गोरखाको चुनावी कार्यक्रममा भक्कानिएर किन रोए प्रचण्ड ?

गोरखा । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएर रोएका छन् । शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रष्ट पार्ने क्रममा अध्यक्ष