८ चैत्र २०८२, आइतबार
राजनीति

महरालाई विमानस्थलबाट सोझै पुर्याइयो सीआईबी कार्यालय

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । महरालाई भैरहवा विमानस्थलबाट यती एयरलाइन्सको विमानबाट काठमाडौंको त्रिभुवन विमानस्थलबाट ल्याइएपछि सोझै