राजनीति

  • Mohan-Baidya

    प्रचण्ड प्रधानमन्त्री भएलगत्तै वैद्य माओवादी आन्दोलनमा

    काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । तीनदिनसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकपछि मोहन वैद्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता र अपर कर्णालीलगायत जनलविद्युत परियोजनाबारे व्यवस्थित […]

  • pm-prachanda

    प्रम प्रचण्डको सपथ आज, को–को बन्दैछन् मन्त्री ?

    काठमाडौं, २० साउन–बुधबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिहिबार दिउँसो तीन बजे सपथ हुँदैछ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीच प्रचण्डलाई बिहीवार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउने छिन् । मुलुकका विभिन्न पदमा आसीन उच्चपदस्थ व्यक्तित्व, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक पार्टीका प्रमुख, नेपालस्थित विदेशी नियोगका […]

  • PRACHANDA

    दक्षिण एसियाकै बढी सरकार

    काठमाडौं- दक्षिण एसियामा सबैजसो विषयमा नेपाल अन्य मुलुकभन्दा पछाडि छ। सरकारको संख्या हेर्ने हो भनेचाहिँ कुनैले उछिन्न सक्दैन। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सबैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्। औसतमा दसदेखि ११ वटा सरकारले यो क्षेत्रका […]

  • Prachanda

    पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

    उम्मेदवारीका लागि तोकिएको समयसीमा मंगलबार अपराह्न ४ बजेसम्ममा दाहालको मात्र उम्मेदवारी परेको थियो। संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पूर्ण साथ पाएका दाहाललाई १६ साना दल र मधेसी मोर्चाले समेत साथ दिएको थियो । दोस्रो दल एमालेले विपक्षमा मत दिने निर्णय गरेको थियो। दाहालको प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा केन्द्रकै कृष्णबहादुर महरा, […]

  • kamal-thapa

    राप्रपा नेपालले दाहालको विपक्षमा मतदान गर्ने

    श्रावण १९, २०७३- संसद्‍मा चौथो ठूलो दल राप्रपा नेपाल नयाँ बन्ने सत्ता समीकरणमा सामेल नहुनेमा निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक बसे पनि दुई थरी मत आएका कारण निर्णयमा पुग्न सकेको थिएन । सो विषयमा छलफल गर्न बुधबार बिहान बसको संसदीय दलको बैठकले दाहाललाई आज हुने निर्वाचनमा समर्थन नगर्ने […]

  • Bimalendra-Nidhi

    विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने भएका छन्। नागरिक दैनिकमा समाचार छ। नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन्। प्रधानमन्त्रीको सपथसँगै कांग्रेसका तर्फबाट निधिसहित केही नेताले सपथ लिने देउवा निकट स्रोतको दाबी छ। […]

  • prachanda

    प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिस्ट नेता

    काठमाडौं-प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्। नेपालमा प्रजतन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बने पनि कोही दोहोरिन पाएका छैनन् । २०५१ सालको मध्यावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमाले अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । नौ महिना अल्पमतको […]

  • madheshi-morcha-leaders

    प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न संघीय गठबन्धनका यस्ता छन् तीन सर्त

    १. पुराना निर्णयको कार्यान्वयन संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न कांग्रेस–माओवादी गठबन्धनसँग ओली नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन हुनुपर्ने सर्त अगाडि सारेको छ । ओली नेतृत्वको सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धनले लिखित प्रतिबद्धता खोजेको छ । ‘ओली सरकारले गरेको निर्णय कार्यान्वयनको लिखित प्रतिबद्धता मधेसी गठबन्धनको पहिलो सर्त हो,’ संघीय समाजवादी फोरम संसदीय दलका […]

  • Ramchandra-Poudel

    मन्त्रिमण्डलमा ६०/४० भागबन्डा हुनुपर्ने पौडेल पक्षको माग

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जनाएका नेपाली कांग्रेसले आफ्नो तर्फबाट मन्त्रिमण्डलमा पठाउने अन्तिम तयारी गरिरहेको छ। पौडेल पक्षको मंगलबार अनामनगरमा बसेको भेलाले पहिलेकै अनुसार ६०/४० भागबण्डामा आफूहरूले सीट पाउनुपर्ने माग गरेका छन्। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, सीतादेवि यादवसहितको भेलामा पौडेल पक्षका अधिकांश केन्द्रीय सदस्यको उपस्थिति थियो। भेलाले […]

  • nc meeting

    कांग्रेसमा विवाद , आज पौडेल पक्षको छुट्टै भेला

    काठमाडौं १८ साउन । नयाँ सरकार गठनका विषयलाई लिएरु कांग्रेसमा विवाद चर्किएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा रहेका बेला नेपाली कांग्रेसभित्र गम्भिर विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएको छ । पौडेलले आज […]

  • uml meeting

    एमालेले प्रधानमन्त्रीका लागि कुनै उम्मेदवार नउठाउने, प्रचण्डको विपक्षमा मतदान गर्न आह्वान

    काठमाडौँ : नेकपा एमालेले भोलि हुने प्रधानमन्त्री निर्वाचनका लागि कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ। यसअघि संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा चले पनि आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै योगेश भट्टराईले भने, ‘राजनीतिमा नयाँ संस्कार बसाउन हामीले यस्तो निर्णय गरेका हौँ।’ भट्टराईका अनुसार […]

  • prachanda

    प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता, देउवा प्रस्तावक

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन्। दाहालले बिहान ११ बजेर २५ मिनेटमा संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्। समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा, जयदेव जोशी कुमार खड्का, चन्द्रेश्वर झा रहेको संसद सचिवालयका उपसचिव सुदर्शन कुँइकेलले जानकारी दिए। […]

  • BICC

    प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता आज, भोलि मतदान

    काठमाडौँ, १८ साउन – प्रधानमन्त्रीको निर्वाचनका लागि भोलि (बुधबार) मतदान मिति तोकिएको अवस्थामा आज (मंगलबार) दलहरुको तर्फबाट उम्मेद्वारहरुको मनोनयन दर्ता गराइँदै छ । संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि समय तोकेको छ भने सो समयमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली अपरान्ह साढे ४ बजे प्रकाशित गरिनेछ । बुधबार […]

  • BICC

    प्रधानमन्त्री चयनका लागि बुधवार ११ बजे मतदान

    काठमाडौं, १७ साउन — मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचनका लागि साउन १९ गते बुधवार बिहान ११ बजे संसदमा निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको सोमवार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले बुधवार बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमवार नै प्रकाशित गर्न सभामुख घर्तीले संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई […]

  • Bidhya-Bhandari

    बाधा अड्काउ फुकाएर बहुमतको प्रधानमन्त्री चुन्न राष्ट्रपतिको आह्वान

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रधानमन्त्री चुनी सरकार गठनका लागि आह्वान गरेकी छिन्। यसअघि बाधा अड्काउ फुकाएर संविधानको धारा २९८ (२) अनुसार सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले सात दिनको समय सीमा तोकी आह्वान गरेकी थिइन्। तर ‘सहमतिको सरकार गठन हुन नसकेकोले धारा ३०५ अनुसार जारी भएको बाधा अड्काउको […]