१९ आश्विन २०८३, सोमबार
राजनीति

केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु : गगन थापा

काठमाडौं— नव नियुक्त स्वास्थ्यमन्त्री गगनकुमार थापाले शपथ लिए लगत्तै रामशाहपथ पुगेर स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार लगत्तै सञ्चारकर्मीलाई छोटो प्रक्रिया दिँदै उनले अाफ्नो कार्यकाल इमान र समर्पणका साथ जनताप्रति उत्तरदायी बनाउने बताए। ‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका