प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागि पर्ने चेतावनी दिएका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। कुनै पनि विदेशी मुलुकको नाजायज स्वार्थ नेपालले मान्नुपर्छ भन्ने अस्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले छमेकी तथा विदेशी