२१ श्रावण २०८३, बिहिबार
राजनीति

बाधा अड्काउ फुकाएर बहुमतको प्रधानमन्त्री चुन्न राष्ट्रपतिको आह्वान

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रधानमन्त्री चुनी सरकार गठनका लागि आह्वान गरेकी छिन्। यसअघि बाधा अड्काउ फुकाएर संविधानको धारा २९८ (२) अनुसार सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले सात दिनको समय सीमा तोकी आह्वान