चैत्र २०, २०७२- पूर्व राष्ट्रपति डा.रामवरण यादवले सबैको अधिकार सुरक्षित हुनेगरी अहिलेकै संविधान मार्फत देश विकासमा लाग्नुपर्ने बताएका छन् । उनले मधेसी, पहाडी र हिमाली सबै आपसमा मिलेर अघि बढ्नुपर्ने सुझाए । भैरहवामा शनिबार आयोजित सदभाव क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै