२१ श्रावण २०८३, बिहिबार
राजनीति

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउन कठिनः देउवा

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं-तराई फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन रहेको बताएका छन् । नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमा नै बनाउने निर्णय गर्दैै १० अर्ब