२७ असार २०८३, शनिबार
राजनीति

सरकार परिवर्तनमा बाह्य शक्ति जोडिनु दुःखद : भट्टराई

सुर्खेत, १३ साउन — नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनमा बाह्य शक्ति केन्द्रहरूको नाम जोडिनु अत्यन्त दुःखद भएको बताएका छन् । बिहीवार सुर्खेतमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार परिवर्तनलाई नितान्त आन्तरिक लोकतन्त्रको कुरा