प्रचण्डलाई तीन दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ। कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने आदेश दिएको अधिवक्ता दिनेश त्रिपाठीले बताए। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी