१९ आश्विन २०८३, सोमबार
राजनीति

सरकार विस्तारबारे निर्णय गर्न ओली र प्रचण्डवीच वार्ता सुरु

९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठकमा सरकार विस्तारको विषयमा