२१ भदौ २०८३, आइतबार
राजनीति

नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीवीच पार्टी एकता हुने

२२ माघ, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । पार्टी एकताको विषयलाई लिएर दुबै पार्टीका शिर्ष नेताहरुवीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ । आइतबार भएको वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय