१ बैशाख २०८३, मंगलबार
राजनीति

भारत भ्रमणमा निस्किए प्रधानमन्त्री, भारतीय विदेशमन्त्रीले गरिन् स्वागत

चार दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री दाहाललाई स्वागत गरेकी थिइन्। नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा राज्यमन्त्रीले स्वागत गर्ने गरेका थिए। तर, ०६२/६३ को