२१ भदौ २०८३, आइतबार
राजनीति

देउवा सरकारले जनमतको खिल्ली उडायो : प्रचण्ड

१३ माघ, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् । सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत बताए । माओवादी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा