२० कार्तिक २०८३, शुक्रबार
राजनीति

खेल मैदानमा भएको विस्फोटनमा परी आठको मृत्यु ४५ घाइते

५ जेठ, अफगानिस्तान  ।  अफगानिस्तानको जललाबादमा रहेको एउटा खेल मैदानमा भएको बम विस्फोटनमा परी आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । शुक्रबार राती ११.२० मा सो क्रिकेट मैदानमा विस्फोटन भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।