१४ वैशाख, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन् । मोदी र चिनियाँ राष्ट्रपति शी जिनफिङबीच शुक्रबार शीर्ष वार्ता हुँदैछ । मोदीको यस भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । मोदीले २४ घण्टाको अवधिमा आधा दर्जन महत्वपूर्ण वार्ता