७ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्ने बताएका छन् । शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा प्रचण्डले बताएका हुन् । एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा