११ फागुन, सिन्धुली । नेपाली काँग्रेसको संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘भोलि हुने संसदीय दलको बैठकवाट