२० कार्तिक २०८३, शुक्रबार
राजनीति

प्रदेश नं २ को बर्खे अधिवेशन जेठ १३ देखि

८ जेठ , धनुषा ।  प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको