२२ भदौ २०८३, सोमबार
राजनीति

मन्त्री खतिवडाले भने, ‘नयाँ बजेटले सबै क्षेत्रलाई समेट्छ’

१३ वैशाख, काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहिबार काठमाण्डौमा आयोजित पूर्व बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ बजेटले सबै क्षेत्रलाई समेटने र सन्तुलनमा ल्याउने गरी सरकारले नयाँ बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ कटौति गर्न