२२ भदौ २०८३, सोमबार
राजनीति

आर्थिक कूटनीतिको माध्यमवाट देशलाई सम्बृद्ध बनाउने मन्त्री ज्ञवाली प्रतिवद्धता

१२ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै आर्थिक कूटनीतिको माध्यमवाट मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले तीव्र रुपमा सामाजिक–आर्थिक विकास हुनेगरी कूटनीति संचालन गर्ने नीति लिएको