नयाँ शक्ति नेपालको १७ सदस्यीय सचिवालय गठन
२१ फागुन, काठमाण्डौ । वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्पका साथ नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकका महत्वपूर्ण निर्णयहरु आज प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरेको छ । बैठकले निम्न बमोजिम