१९ आश्विन २०८३, सोमबार
राजनीति

वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छ : प्रम

२२ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका