२० चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन्