२५ असार २०८३, बिहिबार
राजनीति

प्रदेशसभा सदस्यकाे पारिश्रमिक र सुविधा अपर्याप्त भन्दै गुनासो

२५ वैशाख, रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा