१९ आश्विन २०८३, सोमबार
राजनीति

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

 २८ जेठ, सिङ्गापुर ।  उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुग्नुभएको छ । उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुनेछ जसलाई राष्ट्रपति ट्रम्पले