२९ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच एकता संयोजन समितिको बैठक अब बैशाख २ गतेमात्रै बस्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारी अनुसार एकता संयोजन समितिको बैठक अब ०७५ साल