२५ असार २०८३, बिहिबार
राजनीति

जनताका घरदैलोमा सूचनामूलक स्टिकर टाँसिने

१० जेठ, विराटनगर ।  प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ । जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको