२२ भदौ २०८३, सोमबार
राजनीति

नीति तथा कार्यक्रममा भाँगो पारिएको भन्दै आलोचना

२९ जेठ, सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा प्रतिबन्धित भाँगो पारिएको भन्दै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । प्रदेशसभामा शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता