सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन माग
३० जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उहाँले नेपालको संविधानमा सभामुख र