९ बैशाख २०८३, बुधबार
राजनीति

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

२८ वैशाख, काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज आउँदै हुनुहुन्छ । उहाँको नेपाल भ्रमण जनकपुरबाट शुरु हुनेछ । भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नुहुनेछ । प्रधानमन्त्री मोदीको यो