१९ श्रावण २०८३, मंगलबार
राजनीति

प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन

२९ जेठ, नुवाकोट । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज यहाँको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ । प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको