२२ भदौ २०८३, सोमबार
राजनीति

फाल्गुनन्दको केन्द्र विवाद, जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

१४ असार, पाँचथर । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द–३ कोल्वुङका पक्षमा मत